back
CTIZAN AD

चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८० जेठ २० शनिवार

783 

shares

काठमाडौं । चारदिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा चारदिने भ्रमणका लागि भारत पुगेका प्रधामन्त्री प्रचण्ड शनिबार साँझ नेपाल वायु सेवा निगमको जहाजबाट स्वदेश फर्किएका हुन् ।

प्रचण्डलाई भारतीय विदेश मन्त्रालयकी राज्यमन्त्री मिनाक्षी लेखीले दिल्लीस्थित इन्दिरा गान्धि विमानस्थलमा विदाइ गरेकी थिइन् ।

प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति लगायतका अन्य उच्च अधिकारीहरुसँग भेट गरेका थिए ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतसँग उर्जा व्यापार, कार्गो, रेल, पावहन, डिजीटल भुक्तानी लगायतका सात सम्झौता गरेका थिए ।

वि.सं.२०८० जेठ २० शनिवार १९:०७ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...