Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

डलरको भाउ निरन्तर ओरालोतिर, कति छ त अन्य मुद्राको विनिमय दर ?



काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (जेठ २७ गते, जुन १०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ६५ पैसा र विक्रिदर १३२ रुपैयाँ २५ रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ ४४ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४१ रुपैया ६४ पैसा र विक्रिदर १४२ रुपैयाँ २९ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ २१ पैसाले बढेको छ ।

युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ १० पैसा र विक्रिदर १६५ रुपैयाँ ८५ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ ७९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.65 132.25
EUR (European Euro)
1 141.64 142.29
GBP (UK Pound Sterling)
1 165.10 165.85
CHF (Swiss Franc)
1 145.94 146.60
AUD (Australian Dollar)
1 88.32 88.73
CAD (Canadian Dollar)
1 98.70 99.15
SGD (Singapore Dollar)
1 97.92 98.37
JPY (Japanese Yen)
10 9.43 9.47
CNY (Chinese Yuan)
1 18.46 18.55
SAR (Saudi Arabian Riyal)
1 35.11 35.27
QAR (Qatari Riyal)
1 36.14 36.30
THB (Thai Baht)
1 3.80 3.82
AED (UAE Dirham)
1 35.84 36.01
MYR (Malaysian Ringgit)
1 28.53 28.66
KRW (South Korean Won)
100 10.18 10.22
SEK (Swedish Kroner)
1 12.16 12.21
DKK (Danish Kroner)
1 19.01 19.10
HKD (Hong Kong Dollar)
1 16.79 16.87
KWD (Kuwaity Dinar)
1 428.30 430.26
BHD (Bahrain Dinar)
1 349.21 350.80

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।