back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८० जेठ २८ आइतवार

1K 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (जेठ २८ गते, जुन ११) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ६५ पैसा र विक्रिदर १३२ रुपैयाँ २५ रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४१ रुपैया ६४ पैसा र विक्रिदर १४२ रुपैयाँ २९ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ १० पैसा र विक्रिदर १६५ रुपैयाँ ८५ पैसा रहेको छ । आज युरो र पाउण्डको भाउ पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.65 132.25
EUR (European Euro)
1 141.64 142.29
GBP (UK Pound Sterling)
1 165.10 165.85
CHF (Swiss Franc)
1 145.94 146.60
AUD (Australian Dollar)
1 88.32 88.73
CAD (Canadian Dollar)
1 98.70 99.15
SGD (Singapore Dollar)
1 97.92 98.37
JPY (Japanese Yen)
10 9.43 9.47
CNY (Chinese Yuan)
1 18.46 18.55
SAR (Saudi Arabian Riyal)
1 35.11 35.27
QAR (Qatari Riyal)
1 36.14 36.30
THB (Thai Baht)
1 3.80 3.82
AED (UAE Dirham)
1 35.84 36.01
MYR (Malaysian Ringgit)
1 28.53 28.66
KRW (South Korean Won)
100 10.18 10.22
SEK (Swedish Kroner)
1 12.16 12.21
DKK (Danish Kroner)
1 19.01 19.10
HKD (Hong Kong Dollar)
1 16.79 16.87
KWD (Kuwaity Dinar)
1 428.30 430.26
BHD (Bahrain Dinar)
1 349.21 350.80

डलरको भाउ निरन्तर ओरालोतिर, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०८० जेठ २८ आइतवार ०७:४८ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...