back
CTIZAN AD

यहुदी काङ्ग्रेसको सम्मेलनमा इजरायलमा ५० देशका १२० यहुदी नेता सहभागी

वि.सं.२०८० जेठ २८ आइतवार

939 

shares

तेल अवीव । इजरायलको विदेश मन्त्रालयले बुधबार विश्व यहुदी काङ्ग्रेसको प्रतिनिधिमण्डलको आयोजना गरेको छ। इजरायलको ७५ औँ वार्षिकोत्सव मनाउँन आएका विभिन्न ५० देशका १२० भन्दा बढी यहुदी नेताहरूले सो सम्मेलनमा भाग लिएका छन् ।

यस बृहत् प्रतिनिधिमण्डलको उद्देश्य इजरायलका नागरिकहरूसँग समर्थन र ऐक्यबद्धता देखाउनुका साथै हामीबीच साझारूपमा देखिएका विभिन्न मुद्दाहरूमा वार्तालापलाई बढावा दिनु हो। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विश्व यहुदी काङ्ग्रेसका कार्यकारी निर्देशक अर्न्स्ट रोजेनबर्गले भने, हामी यहाँ स्पष्ट सन्देश दिन आएका छौं, हाम्रा चुनौतीहरू साझा छन्, हाम्रा विचारहरू साझा छन्, हामी यहाँ ऐक्यबद्धता व्यक्त गर्न आएका हौं।

परराष्ट्र मन्त्रालय र डायस्पोरा डिभिजनले यहुदी जनतासँगको सम्बन्धलाई जोगाउन र सुदृढ गर्नका लागि जेरुसेलम र विश्वभरका सबै इजरायली दूतावासहरूबाट काम गरिरहनेछ ।

हामी हाम्रो ७५ औं वार्षिकोत्सव सँगै मनाउन पाउँदा खुसी र कृतज्ञ छौं । देश र वार्ताका लागि प्रतिबद्ध छौं । सहभागीले भनेका छन् ।

रासस(एएनआईरटीपीएस )

वि.सं.२०८० जेठ २८ आइतवार १७:१६ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...