back
CTIZAN AD

इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडा दर, कुन गन्तव्यका लागि कति ?

वि.सं.२०८० असार ७ बिहीवार

783 

shares

काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको भाडादर पनि घटेको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि नागरिक उड्डयन प्राधिकरणले सम्बन्धीत वायुसेवा कम्पनीहरुलाई बुधबार देखि लागू हुने गरी हवाई भाडादर घटाउन निर्देशन दिएको हो ।

यससँगै नयाँ भाडादरमा काठमाडौं–भद्रपुर ४ हजार ५०५ रुपैयाँ तोकिएको छ । नयाँ भाडादर अनुसार यो रुटका लागि ३०० रुपैयाँ घटेको हो । यसअघि यात्रुले भद्रपुरका लागि ४ हजार ८०० रुपैयाँ तिर्ने गरेका थिए ।

त्यस्तै अन्यमा काठमाडौं–विराटनगर ३,६०० रुपैयाँ, काठमाडौं –जनकपुर–१९३०, काठमाडौं भरतपुर १६०५, काठमाडौं–पोखरा २,३८० रुपैयाँ भाडादर तोकिएको छ ।

यस्तो छ अन्य रुटको भाडादर

वि.सं.२०८० असार ७ बिहीवार ०९:१५ मा प्रकाशित

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...