back
CTIZAN AD

‘मिस्टर एण्ड मिस किड्स’ अन्भि पाण्डे र वियङ्का ढकाल

वि.सं.२०८० असार ८ शुक्रवार

1.2K 

shares

काठमाडौं । एस.पि.एच. प्रा.लि.ले आयोजना गरेको ‘मिस्टर एण्ड मिस किड्स आइकन भक्तपुर’ को ताज अन्भि पाण्डे र वियङ्का ढकालले पहिरिएका छन् ।

प्रतियोगितामा फस्ट रनर अपको ताज भने सुभान श्रेष्ठ र सुदिक्षा सिटौलाले पहिरिएका छन् । त्यस्तै सेकेण्ड रनर अपको ताज इसाना सिटौला र स्टेल्ला अधिकारीले पहिरिएको आयोजकले जनाएको छ । थर्ड रनर अपको ताज भने प्रियानी झा तथा नैरा प्रजापतिले पहिरिएका छन् ।

आयोजकका अनुसार गत जेठ २७ गते आयोजना गरिएको उक्त प्रतियोगितामा ३२ जनाको सहभागिता रहेको थियो ।

भक्तपुरका अधिकांश विद्यालयहरुको सहभागिता रहेको सो प्रतियोगिताका विजेता विद्यालय भने मेरिगोल्ड इङ्लिस स्कूल तथा विनायक शिक्षा निकेतन हुन् ।

वि.सं.२०८० असार ८ शुक्रवार १३:५९ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...