back
CTIZAN AD

‘इच्छा त एकता नै गर्ने थियो, तर पेलाई सम्झँदा समर्थन पनि गर्न सकिएन’

वि.सं.२०८० असार १४ बिहीवार

855 

shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई एकीकृत समाजवादीले विश्वासको मत नदिने नभएको छ । बिहीबार बसेको प्रदेश संसदीय दलको बैठकमा एकीकृत समाजवादीले विश्वासको मत नदिने बताएको हो ।

पूर्वमुख्यमन्त्री एवम् एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले एमालेले पेलाई समर्थन गर्ने खालको नभएको बताए । उनले आफ्नो पार्टीलाई हदैसम्म पेल्ने काम एमालेबाट भएको बताए ।

“चाहिएको बेला खोज्ने अरु बेला पेल्न खोज्ने हो भने कसरी सहयोग गर्ने ? अहिले सच्चिएको अवस्था त छैन”, राईले भनेका छन् ।

राईले चाहना त पार्टी एकता नै गर्ने रहेको तर, एमाले पंक्ति नसच्चिएको उनले बताए । सपनामा पनि एमालेले नै भएको देखिन्छ भन्दै उनले आफूहरु चाहना विपरित पाखा फालिएको उनले दुःखेको थियो ।

“विश्वासको मतको समर्थन मात्रै होइन, एमालेसँग घ्वाप्पै पार्टी मिलाउन मन छ, त्यो पार्टी हामीलाई छोड्न मन थिँदै थिएन, सपनामा पनि त्यही पार्टीको नाममा भाषण गरेको देखिन्छ, त्यही पार्टीको झण्डा बोकेर आन्दोलन गरेको देखिन्छ”, उनले भने, “हामीलाई त निकालेर, खेदेर, पिना पनि पेलेर तेल निकाल्न खोजियो । अति पेल्ने खालको व्यवहार गरियो । अनि अहिले समर्थन खोजेर कसरी दिने ?”

वि.सं.२०८० असार १४ बिहीवार १६:२२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...