back
CTIZAN AD

चुरे दोहनले बिपत्ति ल्याउने–अध्यक्ष उपेन्द्र यादव

वि.सं.२०८० असार १५ शुक्रवार

951 

shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले चुरे दोहनले बिपत्ति निम्तिने बताएका छन् ।

अष्ट ज अभियानद्धारा काठमाण्डौमा आयोजित अन्तरक्रिया कार्यक्रममा चुरेका बारे संस्थागत निर्णय गरिनु आपत्तिजनक भएको भन्दै बिपत्ति निम्तिन नदिन आफु लागिरहने बताएका छन् ।

चुरेको धार पारेर सडक निर्माण नगरिएको भए मधेशका जिल्लाहरुमा बढि समस्या नथोपरीने बताउदै उनले भविष्यमा भयानक संकट निम्तिनेतर्फ सबैको ध्यान जानुपर्ने बताएका थिए । जल, जमिन जंगल, जडिबुटी, जलवायु लगायत आठ ज को पहिचान, संरक्षण नगरी दीगो बिकास नहुने भएकाले उत्पादन र समृद्धिको जागरणमा लागेको अष्ट ज अभियानसंग आफु हातेमालो गर्ने बताएका थिए ।

अभियानका अध्यक्ष लोककृष्ण भटराईको अध्यक्षता, उपाध्यक्ष भरत गौतमको स्वागत मंतब्य र महासचिव नीलकण्ठ तिवारीको संचालनमा आयोजित सो कार्यक्रममा नेकपा एमालेका नेता नारायण सिलवाल, नेकपा माओवादी केन्द्रका नेतृ सिता अधिकारी, नेकपाका नेता रत्न प्रसाद जोशी, नेपाली कांग्रेसका राम प्रसाद न्यौपाने लगायतले अभियान अझै शसक्त बन्नुपर्ने शुभकामना दिएका थिए ।

अष्ट ज अभियन्ता तथा ब्यवशायिक कृषकहरुको उपस्थितिमा आयोजित सो कार्यक्रममा कृषि अभियन्ता निर्मल लामा, नेपाली ईतिहांस र सभ्यताका अन्वेषक रविन्द्र पराजुलीले कृषि र समृद्धिका पाटाहरुमा चर्चा गरेका थिए ।

वि.सं.२०८० असार १५ शुक्रवार ११:१७ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...