back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८० असार १७ आइतवार

999 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (असार १७ गते, जुलाई २) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९७ पैसा र विक्रिदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४२ रुपैया ०३ पैसा र विक्रिदर १४२ रुपैयाँ ६८ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ४७ पैसा र विक्रिदर १६६ रुपैयाँ २३ पैसा रहेको छ । आज युरो र पाउण्डको भाउ पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.97 131.57
EUR (European Euro)
1 142.03 142.68
GBP (UK Pound Sterling)
1 165.47 166.23
CHF (Swiss Franc)
1 145.30 145.96
AUD (Australian Dollar)
1 86.74 87.14
CAD (Canadian Dollar)
1 98.81 99.26
SGD (Singapore Dollar)
1 96.55 96.99
JPY (Japanese Yen)
10 9.05 9.09
CNY (Chinese Yuan)
1 18.03 18.11
SAR (Saudi Arabian Riyal)
1 34.92 35.08
QAR (Qatari Riyal)
1 35.95 36.11
THB (Thai Baht)
1 3.69 3.71
AED (UAE Dirham)
1 35.66 35.82
MYR (Malaysian Ringgit)
1 28.06 28.19
KRW (South Korean Won)
100 9.91 9.95
SEK (Swedish Kroner)
1 12.03 12.09
DKK (Danish Kroner)
1 19.07 19.16
HKD (Hong Kong Dollar)
1 16.71 16.79
KWD (Kuwaity Dinar)
1 425.75 427.70
BHD (Bahrain Dinar)
1 347.40 348.99

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

 

वि.सं.२०८० असार १७ आइतवार ०७:५१ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...