back
CTIZAN AD

श्री एयरलाईन्सले गर्यो आजका सबै उडान स्थगन

वि.सं.२०८० असार १७ आइतवार

768 

shares

काठमाडौं । श्री एयरलाईन्सले आज देशभरीका सबै उडान रद्द गरेको छ ।

शनिबार काठमाडौंबाट धनगढीका लागि उडेको एयरलाईन्सको ‘फ्लाईट नम्बर २२५’ विमानमा प्राविधिक समस्या देखिएपछि फिर्ता हुनुपरेपछि प्राविधिक जाँचका लागि भन्दै आजका उडान सबै स्थगन गरिएको हो ।

‘यात्रु महानुभावहरुलाई सुरक्षित गन्तव्यमा पुर्याउनु यस एयरलाईन्सको प्राथमिकता भएकोले यस्ता प्राविधिक समस्या नदोहोरियोस् भनि मिति २०८० असार १७ गतेका दिन यस एयरलाईन्सले आफ्ना सम्पूर्ण उडाहरु स्थगित गरि सबै विमानहरुको सम्पूर्ण प्राविधिक परीक्षण गर्ने निर्णय गरिएको र सोमबार १८ गतेदेखि सम्पूर्ण उडानहरु संचालन गरिने जानकारी गराउँदछौं ।’ एयरलाईन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०८० असार १७ आइतवार ११:३७ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...