back
CTIZAN AD

एनआरएनए डेनमार्कको अध्यक्षमा कमलराज शर्मा निर्वाचित

वि.सं.२०८० असार १७ आइतवार

768 

shares

काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कको अध्यक्षमा कमल राज शर्मा निर्वाचित भएका छन् ।

जुलाई १ मा सम्पन्न परिषद्को अधिबेशनले २०२३–२०२५ का लागि शर्मालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनले संघको उपाध्यक्षहरुमा निल विक्रम थापा, प्रदीप तिवारी, महिला उपाध्यक्षमा मनिषा सिंह कोइराला, महासचिवमा नवराज आचार्य (नविन), सचिवमा श्रीमती निलम रानाभाट, कोषाध्यक्षमा देव कुमार गिरी, सहकोषाध्यक्षमा श्रीमती सरस्वती कार्की, महिला संयोजकमा श्रीमती लक्ष्मी बेलबासे र युवा संयोजकमा भुवन खड्कालाई निर्वाचित गरेको छ ।

त्यस्तै सदस्यहरुमा राम प्रसाद अर्याल, गोबिन्द पौडेल, एलेक्स पोख्रेल, सन्तोष बस्नेत, निराजन गुरुङ, महिला सदस्यमा श्रीमती अम्बिका अधिकारी र श्रीमती आश्मा काफ्ले निर्वाचित भएका छन् ।

उक्त अधिबेशनले संघको अन्तराष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यमा दीपक राज रिजाललाई चयन गरेको छ ।

वि.सं.२०८० असार १७ आइतवार १७:२१ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...