back
CTIZAN AD

रास्वपाको सामाजिक कार्यका लागि द्रुत कार्य टोली गठन, को–को छन् त टोलीमा ?

वि.सं.२०८० असार १८ सोमवार

756 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्धार र राहतमा खट्ने गरी द्रुत कार्य टोली गठन गरेको छ ।

सामाजिक कार्यमा खट्ने उद्धेश्यका लागि उद्धार र राहतमा खट्ने गरी प्रदीप तिमिल्सिना (साजन शर्मा) को नेतृत्वमा (¥यापिड एक्सस टीम, आरएटी) गठन गरेको हो ।

प्रदिप तिमल्सेना (साजन शर्मा) संयोजक रहेको उक्त कार्यसमितिमा संयोजक उपसंयोजक प्रेम थापा, सचिवमा फणिन्द्र पौडेल,कोषाध्यक्षमा कृष्णबहादुर थापा र राम कृष्ण श्रेष्ठ, महमद हुसेन खान(मुन्ना), चिरञ्जिवी तिमल्सिना, रवि भुजेल,
शेरबहादुर सिंह, सुरज खड्का, दिपा केसी बास्तोला र मिलनचन्द्र महत रहेका छन् ।

हाललाई १२ जना सदस्य रहेको उक्त केन्द्रीय समिति बढाएर ३३ जनासम्म पुर्याउन सकिने रास्वपाले जनाएको छ ।

वि.सं.२०८० असार १८ सोमवार १३:११ मा प्रकाशित

पुरानो पहिरोको पिरलो

पुरानो पहिरोको पिरलो

काठमाडौँ । उपत्यकाको चक्रपथ पार गरेपछि काठमाडौँको कोलाहल विस्तारै पछाडि...

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

काठमाडौं। यो महिना नेपालले गाडी हेर्दै बितायो । अर्को हप्ता,...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

झापा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक । एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना...