back
CTIZAN AD

घट्यो पेट्रोलियम पदार्थको मूल्य (मूल्य सूचीसहित)

वि.सं.२०८० असार १८ सोमवार

858 

shares

काठमाडौं । पेट्रोेलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको हो ।

निगमद्वारा जारी मूल्य सूची अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर पाँच देखि सात रुपैयाँसम्म घटेको हो ।

साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमश : पहिलो वर्गमा प्रति लिटर रु ७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा ६ रुपैयाँ र तेस्रो वर्गमा ५ रुपैयाँ प्रति लिटर कायम गरिएको छ । साथै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ रुपैयाँ र अन्तराष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्रि मूल्यमा प्रति किलो लिटर अमेरिकी डलर ११५ (प्रतिलिटर करिब १५ रुपैयाँ) ले घटाइएको मूल्य सूचीमा उल्लेख छ ।

यस्तो छ मूल्यसूची

वि.सं.२०८० असार १८ सोमवार २१:२३ मा प्रकाशित

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...