back
CTIZAN AD

दुई दर्जन निर्माण तथा सप्लायर्स कम्पनीलाई कालो सूचीमा राखिने (नामावलीसहित)

वि.सं.२०८० असार २४ आइतवार

963 

shares

काठमाडौं । सरकारले झण्डै दुई दर्जन निर्माण तथा सप्लायर्स कम्पनीलाई कालो सूचीमा राख्ने सूचना जारी गरेको छ ।

जारी सूचनामा ती कम्पनाीहरुले विभिन्न आयोजना निर्माणमा ढिलासुस्ती गरेको तथा सन्तोषजनक काम नगरेको भन्दै विभिन्न निकायबाट कालो सूचीमा राख्न निवेदन आएको भन्दै सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको बताइएको छ ।

‘तपसिलका निर्माण व्यवसायी/ आपूर्तिकर्ताहरुलाई कालो सूचीमा राख्न तपसिलका सार्वजनिक निकायहरुबाट लेखि आएकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नु भनि निजहरुको ठेगानामा सूचना पठाइएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकोले यो सूचना जारी गरिएको हो ।’ सूचनामा भनिएको छ ।

कार्यालयले यो सूचना जारी भएको सातदिनभित्र लिखित स्पष्टीकरण पेस गर्न समेत निर्देशन दिएको छ ।

 

वि.सं.२०८० असार २४ आइतवार ०८:४३ मा प्रकाशित

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

चितवन । जिल्ला चितवन राप्ती नगरपालिका १ डिपाट बस्तीमा बाघको...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...