back
CTIZAN AD

‘सक्षम’ कार्यक्रममार्फत् महिला उद्यमीलाई सहयोग गर्दै कोकाकोला

वि.सं.२०८० असार २५ सोमवार

780 

shares

काठमाडौं । कोकाकोला नेपालले ‘मेन्टर्सिप’ कार्यक्रममार्फत नेपाली महिला उद्यमीलाई सहयोग गर्ने भएको छ ।

कम्पनीले एटेलियर प्लेटफर्म प्रालिसँगको सहकार्यमा युवा महिला उद्यमी ‘एक्सिलेरटर’ र ‘मेन्टर्सिप’ कार्यक्रममार्फत महिला उद्यमीलाई सशक्तीकरण गर्न लागेको हो ।

कम्पनीले नेपालमा सञ्चालन गरेको ‘सक्षम’ कार्यक्रमअन्तर्गत महिला उद्यमीलाई सशक्तीकरण गर्दै आएको बताएको छ । सक्षम कार्यक्रमअन्तर्गत महिलाहरूले सञ्चालन गरेका स्टार्टअप तथा सम्भावित स्टार्टअपहरूलाई सहयोग र मार्गदर्शन गरिँदै आएको कम्पनीको भनाइ छ ।

यसअघि युवा महिला उद्यमीका लागि गत अप्रिलमा आवेदन माग गर्दा काठमाडौँ, पोखरा र चितवनका उत्साही महिला उद्यमीहरूबाट राम्रो प्रतिक्रिया आएको कम्पनीले जानकारी दिएको छ ।

आवेदकहरूबाट आठ ‘फाइनलिस्ट’हरूको नवीनताको विचार र सफलताको सम्भावनाको आधारमा छनोट गरिएको कम्पनीको भनाइ छ ।

कोकाकोला कम्पनी नेपालका डाइरेक्टर आदर्श अवस्थीले ‘सक्षम’ कार्यक्रमले नेपालको गतिशील उद्यमशीलता परिदृश्यमा लैंगिक समानता र महिला सशक्तीकरणका लागि जोड दिइएको बताए ।

वि.सं.२०८० असार २५ सोमवार ०८:२४ मा प्रकाशित

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...