back
CTIZAN AD

यी हुन् एमालेको प्रचार विभागमा थपिएका ११ सदस्य

वि.सं.२०८० असार ३१ आइतवार

858 

shares

काठमाडौं । नेकपा एमालेको प्रचार विभागमा ११ जना सदस्य थपिएका छन् ।

एमालेको शनिबार बसेको २३ औं सचिवालय बैठकले प्रचार विभागमा विभिन्न ११ जना सदस्य थप गरेको हो ।

सो पार्टीका अनुसार डा. महेन्द्र विष्ट, गणेश पाण्डे, दीपक ज्ञवाली, शेरबहादुर केसी, रामकृष्ण ज्ञवाली र राजेश राईलाई विभागको सदस्य बनाइएको छ भने सूर्यमणि गौतम, लिलाराज भट्टराई, लालबाबु शेख, हेमन्त पौडेल, अक्षेरी पोखरेललाई सदस्यमा मनोनित गरिएको छ ।

यसअघि प्रचार विभागमा निर्मला शर्मा, गणेश बस्नेत, उजिर मगर, टीका विष्ट, प्रमोद दाहाल, चेतन अधिकारी, रोशन खड्कालाई सदस्य रहेका थिए ।

हाल प्रचार विभागमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम रहेका छन् भने सचिवमा गगन विष्ट रहेका छन् । यसअघि प्रचार विभाग प्रमुख रहेका पृथ्वी सुब्बा गुरुङ संसदीय मामिला विभागको प्रमुख बनेका छन् ।

वि.सं.२०८० असार ३१ आइतवार १५:२१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...