back
CTIZAN AD

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८० साउन ५ शुक्रवार

6.9K 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (साउन ५ गते, जुलाई २१)को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८८ पैसा र विक्रिदर १३१ रुपैयाँ ४८ पैसा रहेको छ । आज बिहीबारको तुलनामा डलरको भाउ १८ पैसाले घटेको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४६ रुपैया ६२ पैसा र विक्रिदर १४७ रुपैयाँ ३० पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ ४८ पैसाले घटेको छ ।

त्यसैगरी, युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ८३ पैसा र विक्रिदर १६९ रुपैयाँ ६० पैसा रहेको छ । आज पाउण्डको भाउ बिहीबारको तुलनामा १ रुपैयाँ ११ पैसाले घटेको छ ।

Showing Exchange Rate for July 21, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.88 131.48
EUR (European Euro)
1 146.62 147.30
GBP (UK Pound Sterling)
1 168.83 169.60
CHF (Swiss Franc)
1 152.42 153.12
AUD (Australian Dollar)
1 89.46 89.87
CAD (Canadian Dollar)
1 99.70 100.15
SGD (Singapore Dollar)
1 98.95 99.40
JPY (Japanese Yen)
10 9.39 9.43
CNY (Chinese Yuan)
1 18.26 18.35
SAR (Saudi Arabian Riyal)
1 34.89 35.05
QAR (Qatari Riyal)
1 35.93 36.10
THB (Thai Baht)
1 3.85 3.87
AED (UAE Dirham)
1 35.63 35.80
MYR (Malaysian Ringgit)
1 28.81 28.94
KRW (South Korean Won)
100 10.30 10.35
SEK (Swedish Kroner)
1 12.76 12.82
DKK (Danish Kroner)
1 19.68 19.77
HKD (Hong Kong Dollar)
1 16.76 16.83
KWD (Kuwaity Dinar)
1 426.83 428.79
BHD (Bahrain Dinar)
1 347.20 348.79

 

 

 

वि.सं.२०८० साउन ५ शुक्रवार ०७:३५ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...