back
CTIZAN AD

रिटार्नीहरूका कारण (ईपीएस ‍‍) भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँनेछन् : कोरिया

वि.सं.२०८० साउन ८ सोमवार

951 

shares

काठमाडौँ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस ‍‍) को भाषा परिक्षा नभए नेपालीले सूवर्ण अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका रिटार्नीहरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको हो । यसबारे कोरियाले  श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई लिखित जानकारी दिएको छ ।

नेपालका लागी ईपीएस सेन्टर नेपालका प्रमुख किमउन दकद्वारा आइतबार जारी विज्ञप्तिमा कोरियाले रोजगार अनुमति प्रणाली १६ वटै देशका लागी समान भएको र नेपालका लागी मात्र विशेषखालको व्यवस्था दिन नसक्ने बताएको छ । कोरियामा श्रम गर्न जाने नेपालीको सङ्ख्या ठुलो रहेको कोरियाले जानकारी पनि दिएको छ  ।

बाँकी १६ ओटा देशहरू मध्ये नेपाल राम्रो उदाहरण पनि बनेको छ, विज्ञप्तिमा बताइएको छ । रिटार्नीहरूको विरोधले गर्दा परीक्षा र प्रवेशमा प्रभाव परे नयाँ परीक्षा तयारी गर्दै गरेका युवायुवतीले अवसर गुमाउनेछन् । बाँकी पूर्ण समाचार आजको कान्तिपुर दैनिकीमा लेखिएको छ ।

वि.सं.२०८० साउन ८ सोमवार १२:४६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...