back
CTIZAN AD

हिमालय वेभरेजको बिग मास्टरका ३७५ एम एल मिनि वोटल बजारमा

वि.सं.२०८० साउन १२ शुक्रवार

1K 

shares

काठमाडौं । रोयल काठमाडौ हिमालय वेभरेज प्रा.लिको बिग मास्टर वाईन ३७५ एम एल मिनि वोटल बजारमा आएको छ ।

एक दशकदेखि नेपाली वाईन ईन्डष्ट्रिजमा स्थापित यस कम्पनीका बिग मास्टर ब्राण्डका बिभिन्न भेराइटिजहरु उपभोक्ताले अत्यधिक रुचाएका कारण हाल कम्पनिका उत्पाहरुले नेपाली वाईन ईन्डष्ट्रिजमा लिडिङ व्राण्डको रुपमा आफ्नो पहिचान कायम राख्न सफल भएको जनाएको छ ।

उपभोक्तको स्वाद, सन्तुष्टि, माग र मनस्थितिलाई मध्यनजर गरी ३७५ एम एल मिनि वोटल बजारमा विक्रि वितरण शुरु गरेको कम्पनीको उत्पादनले उपभोक्तामाझ थप उत्साह प्रदान गर्ने कम्पनिका अध्यक्ष गणेश प्रसाद चापागाईले विश्वास व्यक्त गरे ।

हाल बिग मास्टर ब्राण्डका वाइनहरु ३७५ एम एल, ७५० एम एल र ४ लिटर का प्याकमा वजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

वि.सं.२०८० साउन १२ शुक्रवार १३:३५ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...