back
CTIZAN AD

एनआरएनए स्पेनको अध्यक्षमा पेशल कुमार कोइराला निर्विरोध

वि.सं.२०८० साउन १२ शुक्रवार

771 

shares

स्पेन । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा पेशलकुमार कोइराला निर्विरोध निर्वाचित भएका छन् ।

संघको जुलाई २३ मा सम्पन्न आठौ अधिबेशनले निरौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विारोध निर्वाचित गरेको हो ।

परिषद्को वरिष्ठ उपाध्यक्षमा रोशन पाठक, खुला उपाध्यक्षहरुमा नारायण भट्टराई, राम प्रसाद दाहाल, महिला उपाध्यक्षमा कमला बराल, क्षेत्रिय उपाध्यक्षमा सुरेन्द्र भुजेल थापा, महासचिवमा सुन्दर राना भाट, उपमहासचिवमा केशवराज कँडेल, खुल्ला सचिवमा नविन घिमीरे र राजेन्द्र प्रसाद काफ्ले, क्षेत्रगत सचिवमा पार्वती ओली (म्याड्रिड), रमेश पन्डित (पाइस भास्को), सन्तोष अर्याल (कोष्टाब्लाङ्का) रहेका छन् भने कोषाध्यक्षमा प्रभाकर दर्पण केसी, सहकोषाध्यक्षमा लाल बहादुर खत्री क्षेत्री, महिला संयोजकमा जमुनादेवी शर्मा शापकोटा, युवा संयोजकमा गणेशराज अधिकारी, युवा उपसंयोजक प्रविण सिंह निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरु खुल्लाबाट सुनिता भुर्तेल ढुंगाना, उदयराज पाठक, शिव प्रसाद गौतम,केशर बहादुर थापा, गोविन्द अधिकारी, दिपीका श्रेष्ठ रहेका छन् भने क्षेत्रगतबाट रमेश बास्तोला (पाइस भास्को) र रितेश श्रेष्ठ (कोष्टाब्लाङ्का) बाट निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी आइसीसी सदस्यमा यज्ञ नारायण पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

वि.सं.२०८० साउन १२ शुक्रवार १६:३६ मा प्रकाशित

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

काठमाडौं । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...