back
CTIZAN AD

एनआरएनए ईटालीको अध्यक्षमा भवेश कुमार सिंह निर्विरोध

वि.सं.२०८० साउन १२ शुक्रवार

717 

shares

इटाली । गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद (एनआरएनए) इटालीको अध्यक्षमा भवेश कुमार सिंह निर्विरोध निर्वाचित भएका छन् ।

जुलाई ३० मा सम्पन्न परिषद्को आठौं अधिवेशनले उपाध्यक्षमा केशव गुरुङ र देवानन्द बराल, महासचिवमा अशोक उप्रेती, सचिवमा गोपाल मान श्रेष्ठ, सहसचिवमा जीत बन्जारा, कोषाध्यक्षमा दिर्घा थापा, सह–कोषाध्यक्षमा बिना मंग्राती, युवा संयोजकमा हरि श्रेष्ठ र महिला संयोजकमा शिवा पाठक चयन भएका छन् ।

त्यसैगरी परिषद्को सदस्यहरूमा दिल बहादुर खत्री, लक्ष्मी उप्रेती, सागर कार्की चयन भएका छन् । त्यसैगरी परिषद्को आइसीसी सदस्यमा छबिलाल कँडेललाई चयन भएका छन् ।

वि.सं.२०८० साउन १२ शुक्रवार १६:१२ मा प्रकाशित

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...