back
CTIZAN AD

एमाले फर्किने चर्चा : खिमलालसँग रामकुमारी झाँक्रीको अन्तरंग छलफल

वि.सं.२०८० साउन ३२ बिहीवार

1.3K 

shares

काठमाडौं । एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री र एमाले नेता खिमलाल भट्टराईबीच भेटघाट भएको छ । दुई नेताबीच बिहीबार भेटघाट भएको हो ।

एमाले नेता भट्टराईले झाँक्रीसँगको भेटघाटको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै ‘मिठो भेट र संक्षिप्त कुराकानी भएको’ बताएका छन् ।

झाँक्री एकीकृत समाजवादीभित्र असन्तुष्ट छिन् । उनी निकटस्थहरु एमालेमा प्रवेश गरिरहँदा उनको सन्दर्भमा पनि एमालेमा प्रवेश गर्ने चर्चा चलिरहेको छ । झाँक्रीका अभिव्यक्ति पनि सोही कोणबाट आएका देखिन्छन् ।

एकीकृत समाजवादीभित्र भूमिकाबिहीन बनेकी झाँक्रीको पछिल्लो समय एमाले नेताहरुसँग एक्लाएक्लै भेटवार्ता बाक्लिँदो छ । विद्यार्थी संगठनमा सँगै रहेकी झाँक्रीको भट्टराईसँगको भेटवार्तालाई अर्थपूर्णरुपमा लिन सकिन्छ । भट्टराई र झाँक्री कुनै समय एमाले निकटको विद्यार्थी संगठनका नेता हुन् ।

वि.सं.२०८० साउन ३२ बिहीवार १५:०९ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...