back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८० भदौ १० आइतवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (भदौ १० गते, अगस्ट २७)को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९४ पैसा र विक्रिदर १३२ रुपैयाँ ५४ पैसा रहेको छ । आज डलरको शनिबारकै मूल्यमा कारोबार भएको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४२ रुपैयाँ ३८ पैसा र विक्रिदर १४३ रुपैयाँ ०२ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ०६ पैसा र विक्रिदर १६६ ८१ रुपैयाँ रहेको छ । आज युरो र पाउण्ड पनि शनिबारकै मूल्यमा कारोबार भएको छ ।

Showing Exchange Rate for August 27, 2023

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.94 132.54
EUR (European Euro)
1 142.38 143.02
GBP (UK Pound Sterling)
1 166.06 166.81
CHF (Swiss Franc)
1 148.90 149.58
AUD (Australian Dollar)
1 84.71 85.09
CAD (Canadian Dollar)
1 97.12 97.56
SGD (Singapore Dollar)
1 97.28 97.73
JPY (Japanese Yen)
10 9.03 9.07
CNY (Chinese Yuan)
1 18.10 18.18
SAR (Saudi Arabian Riyal)
1 35.17 35.33
QAR (Qatari Riyal)
1 36.20 36.36
THB (Thai Baht)
1 3.76 3.77
AED (UAE Dirham)
1 35.92 36.08
MYR (Malaysian Ringgit)
1 28.44 28.56
KRW (South Korean Won)
100 9.97 10.02
SEK (Swedish Kroner)
1 11.98 12.03
DKK (Danish Kroner)
1 19.10 19.19
HKD (Hong Kong Dollar)
1 16.82 16.90
KWD (Kuwaity Dinar)
1 427.53 429.47
BHD (Bahrain Dinar)
1 349.96 351.55

वि.सं.२०८० भदौ १० आइतवार ०८:०९ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...