back
CTIZAN AD

डलरको भाउ स्थिर, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० भदौ १८ सोमवार

939 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (भदौ १८ गते, ४ सेप्टेम्बर २०२३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ०५ पैसा र विक्रिदर १३२ रुपैयाँ ६५ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४२ रुपैयाँ २८ पैसा र विक्रिदर १४२ रुपैयाँ ९३ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ९३ पैसाले घटेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६६ रुपैयाँ २५ पैसा र विक्रिदर १६७ रुपैयाँ ०१ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ १४ पैसाले घटेको छ ।

Showing Exchange Rate for September 4, 2023

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.05 132.65
EUR (European Euro)
1 142.28 142.93
GBP (UK Pound Sterling)
1 166.25 167.01
CHF (Swiss Franc)
1 149.07 149.75
AUD (Australian Dollar)
1 85.20 85.59
CAD (Canadian Dollar)
1 97.12 97.57
SGD (Singapore Dollar)
1 97.51 97.95
JPY (Japanese Yen)
10 9.03 9.07
CNY (Chinese Yuan)
1 18.18 18.27
SAR (Saudi Arabian Riyal)
1 35.20 35.36
QAR (Qatari Riyal)
1 36.22 36.38
THB (Thai Baht)
1 3.77 3.78
AED (UAE Dirham)
1 35.95 36.11
MYR (Malaysian Ringgit)
1 28.41 28.54
KRW (South Korean Won)
100 10.02 10.06
SEK (Swedish Kroner)
1 11.97 12.02
DKK (Danish Kroner)
1 19.09 19.18
HKD (Hong Kong Dollar)
1 16.83 16.91
KWD (Kuwaity Dinar)
1 428.39 430.33
BHD (Bahrain Dinar)
1 350.28 351.88

 

वि.सं.२०८० भदौ १८ सोमवार ०६:५० मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...