back
CTIZAN AD

गुणस्तरिय शिक्षा आजको आवश्यकता : मन्त्री जिसि

वि.सं.२०८० भदौ २१ बिहीवार

1.3K 

shares

देवचुली । गण्डकी प्रदेशका कृषि र भुमी मन्त्री महेन्द्र ध्वज जिसिले गुणस्तरिय शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । मन्त्री जिसिले पृथ्वी माध्यमिक विद्यालय देवचुली १० पृथ्वीनगरको ४४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

मन्त्री जिसिले गण्डकी प्रदेशमा कृषि र भूमिमा देशका लागी आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नु पर्ने बताए । उनले आगामी दिनमा पनि अझै प्रगति गर्दै विद्यालयलाई अगाडि बढ्न आग्रह गर्दै उनले शिक्षा क्षेत्रमा आफू हरतरह लागि पर्ने बताए ।

No description available.

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर घर्तिलगायतका वक्ताहरूले विद्यालयको नतिजा उत्कृष्ट रहेको र यहाँ अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य सुनिश्चित भएकाले सम्पूर्णलाई बधाई तथा शुभकामना दिएका थिए ।

वि.सं.२०८० भदौ २१ बिहीवार ०८:२५ मा प्रकाशित

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

काठमाडौं, साउन १५। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीसहित मधेश प्रदेशका...

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

कालिकालाई चढाइयो खिर

कालिकालाई चढाइयो खिर

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...