back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० असोज २ मंगलवार

1K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (असोज २ गते, १९ सेप्टेम्बर २०२३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९४ पैसा र विक्रिदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ १४ पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४१ रुपैयाँ ८४ पैसा र विक्रिदर १४२ रुपैयाँ ५० पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ ३४ पैसाले बढेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ९० पैसा र विक्रिदर १६५ रुपैयाँ ६४ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ ३५ पैसाले बढेको छ ।

Showing Exchange Rate for September 19, 2023

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.94 133.54
EUR (European Euro)
1 141.86 142.50
GBP (UK Pound Sterling)
1 164.90 165.64
CHF (Swiss Franc)
1 148.41 149.08
AUD (Australian Dollar)
1 85.62 86.01
CAD (Canadian Dollar)
1 98.43 98.87
SGD (Singapore Dollar)
1 97.45 97.89
JPY (Japanese Yen)
10 9.01 9.05
CNY (Chinese Yuan)
1 18.22 18.30
SAR (Saudi Arabian Riyal)
1 35.44 35.60
QAR (Qatari Riyal)
1 36.46 36.62
THB (Thai Baht)
1 3.72 3.74
AED (UAE Dirham)
1 36.19 36.36
MYR (Malaysian Ringgit)
1 28.35 28.48
KRW (South Korean Won)
100 10.03 10.07
SEK (Swedish Kroner)
1 11.86 11.91
DKK (Danish Kroner)
1 19.03 19.11
HKD (Hong Kong Dollar)
1 17.00 17.08
KWD (Kuwaity Dinar)
1 430.41 432.35
BHD (Bahrain Dinar)
1 352.64 354.23

वि.सं.२०८० असोज २ मंगलवार ०७:५२ मा प्रकाशित

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

काठमाडौँ । नबिल बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ  । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, श्रावण १ देखि पदभार ग्रहण

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, श्रावण १ देखि पदभार ग्रहण

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...