back
CTIZAN AD

कोरियामा रोकिएका माओवादी नेता सापकोटा भन्छन्–गिरफ्तारीमा परेको छैन

वि.सं.२०८० असोज २ मंगलवार

1.7K 

shares

काठमाडौं । नेपाली दूताबास कोरियाका राजदूतका लागि औषधि बोकेर कोरिया पुगेका मााओवादी केन्द्रका युवा नेता रामप्रसाद सापकोटा ‘दिपशीखा’ ले आफु कोरियामा गिरफ्तारीमा नपरेको बताएका छन् ।

अगस्त १० तारिखमा नेपाली जनप्रगतिशिल मन्च कोरियाको कार्यक्रममा भाग लिन जाने क्रममा राजदूत ज्योति प्याकुरेका लागि औषधि बोकेर गएका उनलाई त्यहाँको भन्सारले प्रिस्किप्सन सहीत अन्य आवश्यक डकुमेन्ट मागेको र त्यो बुझाइसकेको उनले बताएका छन् ।

‘म गत अगस्ट १० तारिखमा कोरियाको नेपाली जनप्रगतिशिल मन्चको कार्यक्रममा भाग लिन आउने क्रममा महामहिम राजदुत ज्योति प्याकुरेलले विगत १ वर्षदेखि सेवन गरिरहनुभएको औषधि मगाउनुभएकोले लिएर आएको थिएँ ।

अन्जानबस डाक्टरको प्रिस्किप्सन मसँग नभएकोले कोरियन सरकारको भन्सारले प्रिस्किप्सन सहीत अन्य आवश्यक डकुमेन्ट मागेकोले राजदुताबासले मागेका डकुमेन्टहरू बुझाईसकेको छ । भन्सारको भेरिफिकेशन नसकिएसम्म मलाई कोरियाबाट नेपाल फर्कन नदिएको सत्य हो । नजरबन्द, गिरफ्तारी केहिपनि होईन ।

नियतबस कुनै कमजोरी नगरेको कारण चाँडै नेपाल फर्कनेमा विस्वस्त छु । आफ्नै देशको विमार राजदुतलाई सहयोग गर्दा मलाई परेको अप्ठ्यारोप्रति विवेक पुर्याईदिन र पिडित मलाई थप पिडा नदिनुहुन नेपालि मिडिया, सामाजिक संजालका साथिहरूमा अपिल गर्दछु ।’ सामाजिक संजालमा उनले लेखेका छन् ।

वि.सं.२०८० असोज २ मंगलवार १३:४७ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...