back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८० असोज ७ आइतवार

798 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (असोज ७ गते, २४ सेप्टेम्बर २०२३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४० पैसा र विक्रिदर १३३ रुपैयाँ रहेको छ । शनिबारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यसैगरी, आज युरो १ को खरिददर १४० रुपैयाँ ८६ पैसा र विक्रिदर १४१ रुपैयाँ ५० पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ०७ पैसा र विक्रिदर १६२ रुपैयाँ ८१ पैसा रहेको छ । आज युराको र पाउण्डको शनिबारकै मूल्यमा कारोबार भएको छ ।

Showing Exchange Rate for September 24, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.40 133.00
EUR (European Euro)
1 140.86 141.50
GBP (UK Pound Sterling)
1 162.07 162.81
CHF (Swiss Franc)
1 146.10 146.77
AUD (Australian Dollar)
1 85.28 85.67
CAD (Canadian Dollar)
1 98.37 98.81
SGD (Singapore Dollar)
1 96.96 97.40
JPY (Japanese Yen)
10 8.93 8.97
CNY (Chinese Yuan)
1 18.13 18.21
SAR (Saudi Arabian Riyal)
1 35.30 35.46
QAR (Qatari Riyal)
1 36.32 36.48
THB (Thai Baht)
1 3.68 3.69
AED (UAE Dirham)
1 36.05 36.21
MYR (Malaysian Ringgit)
1 28.25 28.37
KRW (South Korean Won)
100 9.91 9.96
SEK (Swedish Kroner)
1 11.84 11.89
DKK (Danish Kroner)
1 18.89 18.98
HKD (Hong Kong Dollar)
1 16.93 17.01
KWD (Kuwaity Dinar)
1 428.38 430.32
BHD (Bahrain Dinar)
1 351.22 352.81

वि.सं.२०८० असोज ७ आइतवार ०७:१३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...