back
CTIZAN AD

टिकटक स्टार ‘मुन’को सम्झनामा सन्देशमुलक गीत सार्वजनिक

वि.सं.२०८० असोज ७ आइतवार

1.5K 

shares

काठमाडौं । टिकटक स्टार ‘मुन’ अर्थात् मोनिकाको सम्झानामा बनाईएको गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा मुनलाई ट्रीब्युट दिदैँ आयुष(भिन्ना)को शब्द र मिजम सिंह कुँवर र आयुष थापाको सङ्गीत, जुजु क्रियसन स्टुडियोका निर्देशक शुशिल श्रेष्ठको पहलमा सत्य घटनामा आधारित गीत तयार पारि युटुवमार्फत् सार्वजनिक गरिएको हो । जस्लाई मदन घलेले बिट दिएका हुन् ।

भिडियोमा मुनसँग खिचिएका उनका पुराना भिडिहरुको सहायता लिएर साथी भाईहरुको प्रेम वियोगको कथा दर्शाउन खोजिएको छ ।

बोहोराको निर्देशनमा उक्त भिडियोमा मिजम सिंह कुँवर र आयुष(भिन्ना)ले अभिनय गरेका छन् भने मिजम सिंह कुँवरले निर्माण गरेको उक्त गीतको भिडियोलाई सुच्छेन लामिछाने र गौरव रन्जितकारले छाँयाकन गरेका हुन् । भिडियोमा सुजता मगरलाई कास्ट गरिएको छ ।

सो भिडियो कुँवरकै अफिसियल युट्युब च्यानलबाट प्रसारण गरिएको हो ।

 

वि.सं.२०८० असोज ७ आइतवार १३:५६ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...