back
CTIZAN AD

‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार-२०८०’ बाट पत्रकार घिमिरे पुरस्कृत

वि.सं.२०८० असोज १९ शुक्रवार

993 

shares

भक्तपुर । ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार-२०८०’ बाट साहित्यिक पत्रकार रोचक घिमिरे पुरस्कृत भएका छन् ।

शुक्रबार करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले भक्तपुरमा आयोजना गरेको पुरस्कार समर्पण तथा पुस्तक विमोचन समारोहमा नगद रु.एक लाख सहित साहित्यिक पत्रकार घिमिरे  पुरस्कृत भएका हुन् ।

त्यसैगरी, कार्यक्रममा करेन्ट मिडियाले नगद रु ५० हजार सहितको सम्मान पत्रकार गुणराज काफ्ले ‘सान्धिल्य’लाई प्रदान गरेको छ । पत्रकारद्वयलाई  वरिष्ठ पत्रकार देवेन्द्र गौतमको प्रथम स्मृति दिवसमा प्रालीका अध्यक्ष प्रदीपा गौतमले पुरस्कार प्रदान गरेकी हुन् ।

पत्रकार गौतमको प्रथम स्मृति दिवसमा पुस्तक विमोचन समारोहमा पत्रकार गौतमद्वारा लिखित तीन पुस्तक विमोचन गरिएको थियो ।

वि.सं.२०८० असोज १९ शुक्रवार २२:०५ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...