back
CTIZAN AD

कोपिला

वि.सं.२०८० असोज २० शनिवार

1.2K 

shares

कविता केशरी, विराटनगर


सकिन्छ खेला जाल आएपछि
समुद्र भित्र निर्दोष छन् समुद्री माछाहरू
माझीदाइ स्वयम काल आएपछि


जरामा धमिरा लाग्यो के गर्नु
फल फल्ला भनी रोपेका रुखमा
टुप्पामा चिउलो जाग्यो के गर्नु


बासना छरेर दौडिन्छ कति
आफ्नो बिना चिन्दैन कस्तुरी बिचरा
त्यही खोज्न मरेर दौडिन्छ कति


बोकेर इगो पना के गर्नु
बर्षादमा उर्लिन्छ खहरे खोलो
हुँदैन दिगो पना के गर्नु


तँ कराएर हो कि होइन
छेउमै पीडा पोख्दै छस् कोइली
होस हराएर हो कि होइन

 

वि.सं.२०८० असोज २० शनिवार ०८:५४ मा प्रकाशित

गायक आदित्य श्रेष्ठको ‘बाचा’ सार्वजनिक

गायक आदित्य श्रेष्ठको ‘बाचा’ सार्वजनिक

काठमार्डाैँ । उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’...

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

वालिङ । नेपाली लेखक संघ (२००८), स्याङ्जाद्वारा ४४ औँ बि.पी....

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

सपनामा फर्किएको मान्छे

सपनामा फर्किएको मान्छे

आज बिहान उठ्दा मन अनौठो रूपमा भारी थियो । राति...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

चारु

चारु

मेनुका शर्मा, सिक्किम , भारत मनभरि तिम्रै याद दिलाएको रहेछ,...