back
CTIZAN AD

मनाङ एयरको हेलिकप्टर दुर्घटनाका घाईते पाइलटको थप उपचार भारतमा

वि.सं.२०८० असोज २७ शनिवार

1.3K 

shares

काठमाडौं । दुर्घटनामा परेको मनाङ एयरका पाइलट प्रकाश सेढाईलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

शनिबार बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाने क्रममा भएको मनाङ एयरको (९एन–एएनजे) हेलिकप्टर दुर्घटनामा परी घाईते भएका पाइलट सेढाईलाई थप उपचारका लागि आजै मुम्बईको नेसनल बर्न सेन्टरमा लगिने भएको हो ।

अस्पतालले शनिबार साँझ विज्ञप्ति जारी गर्दै सेढाईको मुखको भाग, हातखुट्टा लगायतका शरीरका अन्य भाग ५० प्रतिशत जलेको अवस्थामा रहेको जानकारी दिएको छ ।

अस्पतालका डा. सबिन कोइरालाले जारी गरेको विज्ञप्तिमा सेढाईको फोक्सो र मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या देखिएको बताइएको छ । विज्ञप्तिमा सेढाईका परिवारको सल्लाहमा भारत लैजान लागिएको समेत जानकारी दिइएको छ ।

वि.सं.२०८० असोज २७ शनिवार २०:१७ मा प्रकाशित

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...