back
CTIZAN AD

निराधार समाचारप्रति भेरिफिकेसन समितिको ध्यानाकर्षण

वि.सं.२०७४ वैशाख १४ बिहीवार

831 

shares

binod-tiwari-usa
एन आर एनए अमेरिका केन्द्रिय सस्यता छानबिन तथा प्रामाणिकरण समिती सदस्य तथा बोर्ड ओफ डाइरेक्टर बिनोद कुमार तिवारीले सार्वजनिक रुपमा बाहिर आएका समाचारमा कमिटीको ध्यानाकर्षण भएको बताएका छन् ।

प्रेस वक्तव्य जारी गर्दै उनले अहिले सामाजिक सन्जाल , अनलाइन मिडिया, विभिन्न गर्हैआबासिय नेपालि लगायत अन्य ब्यक्तिका फेसबुक स्टाटस, कमेन्टमा तथा समाचारमा आएका कुराहरु कपोलकल्पित र विना प्रमाण भएको बताएका छन् । जारी विज्ञप्तीमा भनिएको छ “एनआरएनए रास्ट्रीय भेरिफिकेशन कमिटी अमेरिकाले गरि रहेको काममा प्रभाब पार्ने हेतुलेआएका निराधार , कपोतकल्पित , स्वचिन्तन र बिना प्रमाण आएका समाचारमा कमिटिको ध्यानाकर्षित भएको छ ।’

यद्यपी कमिटिका सद्स्य र कमिटिलाइ उदृत गर्दै नआए पनि यस्ता समाचारले कमिटीको काममा प्रभाब पर्न सक्ने भन्दै त्यस्ता अनलाइन मिडिया, गैरबासिय नेपालीजनहरुमा केहि समय धर्य गर्न हार्दिक अनुरोध गरिएको छ ।
“भेरिफिकेशन कमिटिले कुनै निस्चित इमेल, ब्यक्ती विशेष, समुह विशेष, फोन न, ठेगाना वा कुनै राज्यलाई इङ्गित गर्दै वा आधार मानेर भेरिफिकेसन नगरेको बिस्वास दिलाउन चाहान्छौ” विज्ञप्तीमा भनिएको छ ।

साथै संस्थामा भए गरेका सत्यतथ्य बिबरण र यथार्थसहित एनआरएनए एनसिसि अमेरिकाको कार्यसमिती मार्फत सार्बजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यति समयसम्म आदरणीय मुल्यबान सद्स्य मतदाता, एनआरएनए अभियन्ता, सामाजिक ब्यक्तित्व, बुद्दिजिबी, भद्रभलाद्मी गणमा धर्यधारण गर्न र कमिटिलाइ सहयोग गर्न अनुरोध गरिएको छ ।

वि.सं.२०७४ वैशाख १४ बिहीवार ०२:३२ मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...