back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

वि.सं.२०८० कात्तिक २७ सोमवार

1.2K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज साेमवार (कार्तिक २७ गते, १३ नोभेम्बर २०२३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०५ पैसा र विक्रिदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४२ रुपैयाँ १४ पैसा र विक्रिदर १४२ रुपैयाँ ७८ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ६४ पैसा र विक्रिदर १६३ रुपैयाँ ३७ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ १६ पैसाले बढेको छ ।

Showing Exchange Rate for November 13, 2023

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.05 133.65
EUR (European Euro)
1 142.14 142.78
GBP (UK Pound Sterling)
1 162.64 163.37
CHF (Swiss Franc)
1 147.36 148.02
AUD (Australian Dollar)
1 84.69 85.07
CAD (Canadian Dollar)
1 96.41 96.84
SGD (Singapore Dollar)
1 97.81 98.25
JPY (Japanese Yen)
10 8.78 8.82
CNY (Chinese Yuan)
1 18.25 18.33
SAR (Saudi Arabian Riyal)
1 35.47 35.63
QAR (Qatari Riyal)
1 36.54 36.71
THB (Thai Baht)
1 3.70 3.72
AED (UAE Dirham)
1 36.22 36.39
MYR (Malaysian Ringgit)
1 28.26 28.39
KRW (South Korean Won)
100 10.10 10.14
SEK (Swedish Kroner)
1 12.21 12.26
DKK (Danish Kroner)
1 19.07 19.15
HKD (Hong Kong Dollar)
1 17.04 17.11
KWD (Kuwaity Dinar)
1 430.78 432.72
BHD (Bahrain Dinar)
1 352.92 354.51

वि.सं.२०८० कात्तिक २७ सोमवार ०८:३६ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...