back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

वि.सं.२०८० मंसिर १८ सोमवार

1.2K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (मंसिर १८ गते, ४ डिसेम्बर) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९७ पैसा र विक्रिदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ ७१ पैसा र विक्रिदर १४५ रुपैयाँ ३६ पैसा रहेको छ । आइतबारको तूलनामा आज युरोको भाउ १७ पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ९० र विक्रिदर १६९ रुपैयाँ ६६ पैसा रहेको छ । आइतबारको तूलनामा पाउण्डको भाउ ६३ पैसाले बढेको छ ।

Showing Exchange Rate for December 4, 2023

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.97 133.57
EUR (European Euro)
1 144.71 145.36
GBP (UK Pound Sterling)
1 168.90 169.66
CHF (Swiss Franc)
1 152.93 153.62
AUD (Australian Dollar)
1 88.73 89.13
CAD (Canadian Dollar)
1 98.50 98.95
SGD (Singapore Dollar)
1 99.70 100.15
JPY (Japanese Yen)
10 9.06 9.10
CNY (Chinese Yuan)
1 18.62 18.71
SAR (Saudi Arabian Riyal)
1 35.45 35.61
QAR (Qatari Riyal)
1 36.52 36.68
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 36.20 36.37
MYR (Malaysian Ringgit)
1 28.45 28.58
KRW (South Korean Won)
100 10.27 10.32
SEK (Swedish Kroner)
1 12.82 12.88
DKK (Danish Kroner)
1 19.41 19.50
HKD (Hong Kong Dollar)
1 17.02 17.09
KWD (Kuwaity Dinar)
1 430.64 432.59
BHD (Bahrain Dinar)
1 352.72 354.32

 

वि.सं.२०८० मंसिर १८ सोमवार ०८:२२ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...