back
CTIZAN AD

खोँचमा खसेर एक सगरमाथा आरोहीको मृत्यु

वि.सं.२०७४ वैशाख १७ आइतवार

1.1K 

shares

१७ वैशाख,सोलुुखुम्बु  । सगरमाथा आरोहणका लागि आधार शिविरमा रहेका स्वीस नागरिक ४१ वर्षीय उली स्टेकको खोंँचमा खसेर मृत्यु भएको छ ।
सगरमाथाको पहिलो शिविरमा आज उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो । उद्धारकर्ताको टोलीले उहाँको शव हिउँले ढाकिएको खोँचबाट बाहिर निकालेका छन् । शव आजै हेलिकप्टरमार्फत राजधानी पठाइएको छ ।

विश्व हिमाल आरोहणको क्षेत्रमा ‘स्वीस मेसिन’को उपमा पाएका ४१ वर्षीय आरोही उली सगरमाथा आरोहण गरी सँगै गरेको ल्होत्से हुँदै फर्किने योजनामा थिए । यसलाई आरोहणको भाषामा ‘हर्नबाइन रुट’ भनिन्छ । हिजो पहिलो शिविर नजिकै अर्को पनि एउटा पुरानो शव भेटिएको थियो । रासस

वि.सं.२०७४ वैशाख १७ आइतवार १४:३३ मा प्रकाशित

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...

विपद्मा कलाकारको हातेमालो

विपद्मा कलाकारको हातेमालो

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक...