back
CTIZAN AD

चेल्सीलाइ पछ्याउदै टोटेनह्याम

वि.सं.२०७४ वैशाख १८ सोमवार

1.1K 

shares

totenham
इङ्गलिस प्रिमियर लिग अन्र्तगत हिजो भएको खेलमा टोटेनह्याम विजयी भएको छ  ।

 हिजो राति भएको लन्डन डर्बीमा टोटेनह्यामले अर्को क्लब आर्सनललाइ २–० गोल अन्तरले हराएको हो । टोटेनह्यामको जितमा डेले अलि र हेरी केनले गोल गरे । खेलको ५५ औ मिनेटमा अलिको गोल मार्फत अग्रता लिएको टोटेनह्यामले त्यसको २ मिनेट लगत्तै पाएको पेनाल्टीमा केनले टोटेनह्यामको अग्रता दोब्बर पारेका थिए । त्यसपछि दुबै पक्षबाट गोल हुन सकेन र टोटेनह्याम विजयी भयो । प्रिमियर लिगमा अब ४ खेल बाकी हुँदा शीर्ष स्थानको चेल्सी टोटेनह्यामभन्दा ४ अंकले अगाडी छ ।

वि.सं.२०७४ वैशाख १८ सोमवार ०५:४८ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...