back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० पुस २१ शनिवार

1.5K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (पुस २१ गते, ६ जनवरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७५ पैसा र विक्रिदर १३३ रुपैयाँ ३५ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ १३ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ ८६ पैसा र विक्रिदर १४५ रुपैयाँ ५१ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ७१ पैसाले बढेकोे छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ९८ पैसा र विक्रिदर १६८ रुपैयाँ ७३ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ ८४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.88 133.48
EUR (European Euro)
1 145.57 146.23
GBP (UK Pound Sterling)
1 168.82 169.59
CHF (Swiss Franc)
1 156.30 157.01
AUD (Australian Dollar)
1 89.51 89.92
CAD (Canadian Dollar)
1 99.73 100.18
SGD (Singapore Dollar)
1 100.08 100.53
JPY (Japanese Yen)
10 9.21 9.25
CNY (Chinese Yuan)
1 18.58 18.67
SAR (Saudi Arabian Riyal)
1 35.43 35.59
QAR (Qatari Riyal)
1 36.46 36.63
THB (Thai Baht)
1 3.86 3.87
AED (UAE Dirham)
1 36.18 36.34
MYR (Malaysian Ringgit)
1 28.67 28.80
KRW (South Korean Won)
100 10.15 10.20
SEK (Swedish Kroner)
1 13.00 13.06
DKK (Danish Kroner)
1 19.52 19.60
HKD (Hong Kong Dollar)
1 17.02 17.09
KWD (Kuwaity Dinar)
1 432.14 434.10
BHD (Bahrain Dinar)
1 352.45 354.04

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० पुस २१ शनिवार ०७:०० मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...