काठमाडौं । नेकपा माओवादी केन्द्रले दुईजना बैकल्पिक सदस्यलाई कारबाही गरेके छ ।
गत २८ पुसमा बसेको स्थायी कमिटीको बैठकले बैकल्पीक सदस्य भक्तपुरका विरु तमाङ र कपिलवस्तुकी उमा विकलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न परिपत्र गरेको हो ।
पार्टीका एक नेताका अनुसार उनीहरु पार्टी विरोधि गतिबिधि गरेको आरोपमा कारबाहीमा परेका छन् ।
वि.सं.२०८० माघ ३ बुधवार १३:४४ मा प्रकाशित






























