back
CTIZAN AD

आजको बजारमा युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०८० माघ १३ शनिवार

1.9K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज (माघ १३ गते, २७ जनवरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६९ पैसा र विक्रिदर १३३ रुपैयाँ २९ पैसा रहेको छ । आज डलरको भाउ शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ २९ पैसा र विक्रिदर १४४ रुपैयाँ ९४ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ०९ पैसा र विक्रिदर १६९ रुपैयाँ ८५ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै ५० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 132.69 133.29
eur (European Euro)
1 144.29 144.94
gbp (UK Pound Sterling)
1 169.09 169.85
chf (Swiss Franc)
1 153.86 154.56
aud (Australian Dollar)
1 87.58 87.98
cad (Canadian Dollar)
1 98.70 99.15
sgd (Singapore Dollar)
1 99.07 99.51
jpy (Japanese Yen)
10 8.99 9.03
cny (Chinese Yuan)
1 18.50 18.59
sar (Saudi Arabian Riyal)
1 35.38 35.54
qar (Qatari Riyal)
1 36.40 36.57
thb (Thai Baht)
1 3.73 3.75
aed (UAE Dirham)
1 36.13 36.29
myr (Malaysian Ringgit)
1 28.07 28.19
krw (South Korean Won)
100 9.94 9.99
sek (Swedish Kroner)
1 12.75 12.81
dkk (Danish Kroner)
1 19.35 19.44
hkd (Hong Kong Dollar)
1 16.98 17.06
kwd (Kuwaity Dinar)
1 431.39 433.34
bhd (Bahrain Dinar)
1 351.99 353.58

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

वि.सं.२०८० माघ १३ शनिवार ०६:३१ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...