back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८० माघ १४ आइतवार

1.3K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (माघ १४ गते, २८ जनवरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६९ पैसा र विक्रिदर १३३ रुपैयाँ २९ पैसा रहेको छ । आज डलरको भाउ शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ २९ पैसा र विक्रिदर १४४ रुपैयाँ ९४ पैसा रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भएको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ०९ पैसा र विक्रिदर १६९ रुपैयाँ ८५ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको पनि कारोबार भएको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for January 28, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.69 133.29
EUR (European Euro)
1 144.29 144.94
GBP (UK Pound Sterling)
1 169.09 169.85
CHF (Swiss Franc)
1 153.86 154.56
AUD (Australian Dollar)
1 87.58 87.98
CAD (Canadian Dollar)
1 98.70 99.15
SGD (Singapore Dollar)
1 99.07 99.51
JPY (Japanese Yen)
10 8.99 9.03
CNY (Chinese Yuan)
1 18.50 18.59
SAR (Saudi Arabian Riyal)
1 35.38 35.54
QAR (Qatari Riyal)
1 36.40 36.57
THB (Thai Baht)
1 3.73 3.75
AED (UAE Dirham)
1 36.13 36.29
MYR (Malaysian Ringgit)
1 28.07 28.19
KRW (South Korean Won)
100 9.94 9.99
SEK (Swedish Kroner)
1 12.75 12.81
DKK (Danish Kroner)
1 19.35 19.44
HKD (Hong Kong Dollar)
1 16.98 17.06
KWD (Kuwaity Dinar)
1 431.39 433.34
BHD (Bahrain Dinar)
1 351.99 353.58

वि.सं.२०८० माघ १४ आइतवार ०८:१७ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...