back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०८० माघ २० शनिवार

1.2K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (माघ २० गते, ३ फेब्रेअरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३८ पैसा र विक्रिदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ ०७ पैसा र विक्रिदर १४४ रुपैयाँ ७२ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ झण्डै १ रुपैयाँले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ९१ पैसा र विक्रिदर १६९ रुपैयाँ ६८ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ आज १ रुपैयाँ ०६ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 132.38 132.98
eur (European Euro)
1 144.07 144.72
gbp (UK Pound Sterling)
1 168.91 169.68
chf (Swiss Franc)
1 154.71 155.41
aud (Australian Dollar)
1 87.44 87.84
cad (Canadian Dollar)
1 98.97 99.42
sgd (Singapore Dollar)
1 99.14 99.59
jpy (Japanese Yen)
10 9.03 9.08
cny (Chinese Yuan)
1 18.44 18.53
sar (Saudi Arabian Riyal)
1 35.30 35.46
qar (Qatari Riyal)
1 36.31 36.48
thb (Thai Baht)
1 3.76 3.78
aed (UAE Dirham)
1 36.04 36.20
myr (Malaysian Ringgit)
1 28.07 28.19
krw (South Korean Won)
100 10.00 10.04
sek (Swedish Kroner)
1 12.77 12.83
dkk (Danish Kroner)
1 19.33 19.42
hkd (Hong Kong Dollar)
1 16.93 17.01
kwd (Kuwaity Dinar)
1 430.83 432.78
bhd (Bahrain Dinar)
1 351.17 352.76

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८० माघ २० शनिवार ०७:४१ मा प्रकाशित

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...