back
CTIZAN AD

आजको मौसम विवरण : आज यी चार प्रदेशमा हिमपातको सम्भावना !

वि.सं.२०८० माघ २० शनिवार

1.9K 

shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै राति पनि सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

त्यसैगरी आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलब ९ र अधिकतम तापक्रम ११ दशमलब ५ डिग्री रहेको छ ।

त्यस्तै आज काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलब ८ र अधिकतम तापक्रक १८ दशमलब ५ डिग्री रहेको छ ।

Observations 2024-02-02 17:45 NPT

Station Maximum Temp.
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal 21.4 7.7 0.4
Dadeldhura 13.1 0.7 0.0
Dhangadi 23.2 7.2 0.0
Birendranagar 20.8 9.0 0.3
Nepalgunj 23.2 6.4 0.0
Jumla 11.5 -5.9 0.0
Ghorahi 21.4 6.0 0.0
Pokhara 19.6 6.5 0.0
Bhairahawa 25.2 7.0 0.0
Simara 24.8 9.5 0.0
Kathmandu 18.5 4.8 0.5
Okhaldhunga 16.2 4.9 0.0
Taplejung 14.5 5.9 0.4
Dhankuta 19.0 9.5 0.0
Biratnagar 24.6 10.0 0.0
Jomsom 7.1 -6.5 Traces*
Dharan 24.0 13.0 0.0*
Lumle 14.0 2.5 0.0*
Janakpur 27.4 10.0 0.0*
Jiri 14.4 -1.1 1.1*
* Daily rainfall data ending at 08:45 AM NPT

वि.सं.२०८० माघ २० शनिवार ०७:५५ मा प्रकाशित

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...