back
CTIZAN AD

कतार नेपाली एकता समाजले १२८ औं अन्तर्राष्ट्रिय मजदूर दिवस मनायो

वि.सं.२०७४ वैशाख २४ आइतवार

744 

shares

qatar1उद्धव मगर दोहा कतार । ‘संसारका मजदूर एक हौं महान अक्टुवर क्रान्तिको झण्डालाई उच्च राखौं मजदूर दिवसको क्रान्तिकारी परम्परालाई अगाडि बढार्औं’ भन्ने मूल नाराका साथ मिति ५ मईका दिन कतारको राजधानी दोहामा कतार नेपाली एकता समाजले भव्यरुपमा मजदुर दिवस मनाएको छ ।

कार्यक्रमको सभा अध्यक्ष लुमाकान्त पुन मगरको रहेको थियो भने कार्यक्रम संचालन राम इन्दलथिङ्गको रहेको थियो ।

qatar2
कार्यक्रममा उपस्थित अतिथिहरु सचिवालय सदस्य हेमन्त वाईवा, सचिव विष्णु थापा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार अर्जुन थापा मगर, प्रथम उपाध्यक्ष मदन श्रीस मगर, पुर्व उपाध्यक्ष दावा लामा, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष हुमाकान्त आचार्य, महिला विभागका अध्यक्ष अमिना खान, बुद्धिजीवी विभागका कमल आचार्य, केन्दि«य सल्लाहाकार बलदेव राना, केनिद«य सदस्य रेणुका चौलागाईको आतिथ्य रहेको थियो उक्त कार्यक्रममा एकता समाजको विभिन्न एरियाबाट पनि आतिथ्य रहेको थियो ।

qatar4 जसमा सनैया ए एरिया समितिका अध्यक्ष विष्णु आचार्य, सनैया बी एरिया समितिका धन बहादुर बलम्पाकी मगर, सी एरिया समितिका जीवी कुँवर, डी एरिया समितिका अध्यक्ष टेकराज थापा, दोहा एरिया समितिका केयरसिंह थापा, सलता एरिया समितिका सालीकराम पुन मगर, सहलीया एरिया समितिका लक्ष्मण कोईराला, मनसुरा एरिया समितिका इश्वर के.सी, गरफा एरिया समितिका अध्यक्ष सन्जु सुन्दास, साथै मिडिया पत्रकारहरु हाँक साप्ताहिकका उद्धव मगर, पत्रकार राम प्रसाद पराजुली, साझा नेटवर्क का टेकराज थापा रहेको थियो ।

qatar3
यस कार्यक्रमका वक्ताहरु लुमाकान्त पुन मगर, मदन श्रीस, हेमन्त वाइवा, दावा लामा, अमिना खान, रेणुका चौलागाई, लागाएत उपस्थित सम्पूर्ण एरिया समितिका अतिथिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । अन्तमा यस कार्यक्रम भव्यरुपमा सु–सम्पन्न भएको यस कार्यक्रमका अध्यक्ष लुमाकान्त पुनले कार्यक्रम सम्पन्न भएको घोषणा गर्नु भएको थियो ।

वि.सं.२०७४ वैशाख २४ आइतवार ०७:४७ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...