back
CTIZAN AD

घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार

1K 

shares

काठमाडौँ । आज साताको पाँचौ दिन सुनको मूल्य नेपाली बजरमा घटेको छ । आज सुनको मूल्य तोलामा ८ सय घटेको छ भने चाँदीको मूल्य पनि १०रुपैँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ भने हिजो छापावाला सुन प्रतितोला एक लाख ३६ हजार ४०० रुपैयाँ कायम थियो ।

त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ३४ हजार ९सय ८० रुपैयाँमा कारोबार भईरहेको छ भने हिजो एक लाख ३५ हजार ७ सय ५० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको १० रुपैयाँले बढेर एक हजार ६सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ६सय ७५ रूपैयाँमा किनबेच भएको थियो ।

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:११ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...