back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ असार ९ आइतवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार(असार ९ गते, जुन २३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र विक्रिदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज डलरको कारोबार भएकोे छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४२ रुपैयाँ ५१ पैसा र विक्रिदर १४३ रुपैयाँ १५ पैसा रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भएको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ५१ पैसा र विक्रिदर १६९ रुपैयाँ २७ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको कारोबार भएको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for June 23, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.36 133.96
EUR (European Euro)
1 142.51 143.15
GBP (UK Pound Sterling)
1 168.51 169.27
CHF (Swiss Franc)
1 149.42 150.10
AUD (Australian Dollar)
1 88.80 89.20
CAD (Canadian Dollar)
1 97.41 97.85
SGD (Singapore Dollar)
1 98.46 98.91
JPY (Japanese Yen)
10 8.39 8.43
CNY (Chinese Yuan)
1 18.37 18.45
SAR (Saudi Arabian Riyal)
1 35.55 35.71
QAR (Qatari Riyal)
1 36.58 36.75
THB (Thai Baht)
1 3.64 3.66
AED (UAE Dirham)
1 36.31 36.47
MYR (Malaysian Ringgit)
1 28.30 28.42
KRW (South Korean Won)
100 9.59 9.64
SEK (Swedish Kroner)
1 12.68 12.73
DKK (Danish Kroner)
1 19.11 19.20
HKD (Hong Kong Dollar)
1 17.09 17.17
KWD (Kuwaity Dinar)
1 434.62 436.57
BHD (Bahrain Dinar)
1 353.79 355.38

वि.सं.२०८१ असार ९ आइतवार ०८:३० मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...

एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय भुक्तानी तथा वित्तीय सेवा स्थानान्तरणमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...