back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ असार १९ बुधवार

1K 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (असार १९ गते, जुलाई ३)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र विक्रिदर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ ११ पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४२ रुपैयाँ ९० पैसा र विक्रिदर १४३ रुपैयाँ ५४ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ २७ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ५८ पैसा र विक्रिदर १६९ रुपैयाँ ३४ पैसा रहेको छ । मंगलवारको आज पाउण्डको भाउ २२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for July 3, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.32 133.92
EUR (European Euro)
1 142.90 143.54
GBP (UK Pound Sterling)
1 168.58 169.34
CHF (Swiss Franc)
1 147.51 148.17
AUD (Australian Dollar)
1 88.65 89.05
CAD (Canadian Dollar)
1 97.08 97.52
SGD (Singapore Dollar)
1 98.11 98.55
JPY (Japanese Yen)
10 8.25 8.28
CNY (Chinese Yuan)
1 18.33 18.42
SAR (Saudi Arabian Riyal)
1 35.54 35.70
QAR (Qatari Riyal)
1 36.57 36.74
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 36.30 36.46
MYR (Malaysian Ringgit)
1 28.25 28.38
KRW (South Korean Won)
100 9.60 9.64
SEK (Swedish Kroner)
1 12.52 12.57
DKK (Danish Kroner)
1 19.16 19.24
HKD (Hong Kong Dollar)
1 17.06 17.14
KWD (Kuwaity Dinar)
1 434.85 436.80
BHD (Bahrain Dinar)
1 353.66 355.25

 

 

वि.सं.२०८१ असार १९ बुधवार ०९:१५ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...