काठमाडौं । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेबाट बालाजु जाने सडकमा ढल फुटेर खाल्डो पर्दा सवारी आवागन प्रभावित भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा क्षति पुगेपछि अहिले सवारीसाधनलाई एकतर्फीे चलीरहेकोे छ ।
यातायातको चाप बढी हुँदा केहीबेर सवारी चालकहरु जाममा बस्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ । उक्त खाल्डोमा एक मोटरसाइकल समेत खसेको प्रहरीले जनाएको छ ।
वि.सं.२०८१ असार १९ बुधवार ०९:२८ मा प्रकाशित






























