back
CTIZAN AD

यी चार राशीका मानिसहरु सबैभन्दा प्रभावशाली हुन्छन्

वि.सं.२०७४ जेठ १ सोमवार

642 

shares

rashi4

मेष राशी–अन्य सबैभन्दा उर्जावान, सक्रिय हुन्छन् । उनीहरु निरन्तर अगाडि बढीरहन्छन् । कसैले उनीहरुलाई अबरोध गरेमा उनीहरुलाई छोडेर अगाडि बढ्छन् । उनीहरु कसैलाई पनि भरोसा गर्दैनन् । उनीहरुको निर्णय आफ्नै हुन्छ । नकी अरुको निर्णयमा चल्छन् ।
वृश्चिक राशी– वृश्चिक राशी भएका व्यक्तिहरु समर्पित र इमान्दार हुन्छन् । साथै उनीहरु विद्रोही स्वभावका पनि हुन्छन् । जसले उनीहरुसँग इमान्दारीता देखाउँछन उनीहरुप्रति समर्पित हुन्छन् । जो मानिसहले उनीहरुलाई झुक्याउन मनसायले संगत गर्न खोज्छन, त्यस्ता मानिसहरु यिनीहरुबाट टाढारहेकै राम्रो हुन्छ । वृश्चिक राशीका मानिसहरु धेरै भावुक हुन्छन् । त्यसकारण कहिलेकाँही उनीहरुलाई कुनैपनि दुःखको कुरा सहन गा¥हो परेको हुन्छ ।
कुम्भ राशी– कुम्भ राशी हुनेहरुको सबैभन्दा बलियो पक्ष यो हो की उनीहरु कहिले पनि भावनामा बहकिएर निर्णय गर्दैनन् । उनीहरु अतिनै जिज्ञासु हुन्छन् । उनीहरु बुद्धिमान पनि हुन्छन ।
मकर राशी– मकर राशीलाई सबैभन्दा उत्कृष्ट राशी मानिन्छ । किनकी उनीहरुको आत्ममा भावना नियन्त्रण गर्ने शक्ति हुन्छ । उनीहरुमा अरुभन्दा बढी सोच्ने शक्ति बढी हुन्छ । उनीहरु सधै सक्रिय रहन्छन् । उनीहरु आफ्नो उद्धेश्य पाउन सफल हुन्छन ।

वि.सं.२०७४ जेठ १ सोमवार १२:४९ मा प्रकाशित

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...