back
CTIZAN AD

प्रि ओपन सेसनमा साढे १३ अंकले बढ्यो नेप्से

वि.सं.२०८१ साउन २७ आइतवार

726 

shares

काठमाडौँ । आज साताको पहिलो कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १३ अंक बढेको छ ।

गत बिहीबार ६.७० अंक बढेर २७६६.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन प्रि ओपन सेसनमा १३.७० अंक बढेर २७८०.०८ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.५२ अंक बढेको छ ।

आइतबार प्रि ओपन सेसनमा ११२ स्टकको ५६४ पटकको कारोबारमा ३ करोड ९४ लाख ६८ हजार १३३ रुपैयाँ ४५ पैसा बराबरको ७२ हजार २०३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७२ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी १८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

वि.सं.२०८१ साउन २७ आइतवार १०:५८ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...